Find Your Tour

Any Question? Email Us

info@himalayanadventureintl.com

Have Questions? Talk to Expert (Binod)

Binod Karki

कैलाश मानसरोवर यात्रा

  • Home »
  • Tibet Tour »
  • कैलाश मानसरोवर यात्रा
कैलाश मानसरोवर यात्रा

कैलाश मानसरोवर यात्रा Overview

कैलाश मानसरोवर यात्रा विश्वभरका हिन्दू, बौद्ध, जैन, र बोन धर्मालम्बीहरुको लागि अत्यन्तै पवित्र यात्रा मानिन्छ। तिब्बतको हिमाली क्षेत्रका सुन्दर दृश्यहरू, धार्मिक महत्व, र आध्यात्मिक शान्तिका कारण यस यात्रा विशेष मानिन्छ। हिमालयन एड्भेन्चर इन्टरनेसनल ट्रेक्स मार्फत यो यात्रा गर्न सकिन्छ।

खर्च

कैलाश मानसरोवर यात्राको लागि अनुमानित खर्च नेपाली रुपैयाँ १५०००० देखि १६०००० रुपैयाँ सम्म पर्न सक्छ। यसमा भिसा शुल्क, यातायात, खाना, आवास, र मार्गदर्शक सेवा नेपाल देखि चिन अनि नेपाल सम्म समावेश हुन्छ।

सेवा

  • आवास: सबै गन्तव्यमा आरामदायक होटलहरूमा बस्ने व्यवस्था।
  • खाना: तीन पटकको खाना (ब्रेकफास्ट, लन्च, डिनर)।
  • यातायात: निजी सवारी साधन र उडान।
  • मार्गदर्शक: अनुभवी र मैत्रीपूर्ण मार्गदर्शकहरूको टोली।
  • अनुकूलन: उचाई अनुकूलनका लागि विशेष ध्यान।

उत्तम समय

कैलाश मानसरोवर यात्राको लागि उत्तम समय असार महिना देखि असोज महिनासम्मको बीचमा मानिन्छ। यस अवधिमा कैलाश मानसरोवरको मौसम सफा र सुखद हुन्छ, जसले गर्दा यात्रा सहज हुन्छ।

कैलाश मानसरोवर यात्रा: कसरी जाने र के लैजाने?

कैलाश मानसरोवर यात्रा कठिन र चुनौतीपूर्ण छ। धार्मिक आस्था र हिमाली भेगको मोहले यो यात्रा विशेष बनाएको छ। यहाँ तपाईंसँग कैलाश मानसरोवर यात्रा कसरी गर्ने र के-के लैजाने भन्ने जानकारी प्रस्तुत गरिएको छ।

कैलाश मानसरोवरमा कसरी जाने?

कैलाश मानसरोवरको यात्रा तीन प्रमुख रुटमार्फत गर्न सकिन्छ:

काठमाडौं-ल्हासा हवाई मार्ग: यो सबैभन्दा सजिलो र महंगो रुट हो। काठमाडौंबाट ल्हासा उडेर, त्यहाँ एक दिन बसेर तीन दिनको सडक यात्रा पछि मानसरोवर पुग्न सकिन्छ। यस यात्रा अवधि १३-१६ दिन लाग्छ र खर्च करिब तीन लाख रुपैयाँ हुन्छ।

काठमाडौं-हिल्सा स्थल मार्ग: काठमाडौं-नेपालगञ्ज हवाई यात्रा, त्यसपछि सिमिकोट हुँदै हेलिकोप्टरबाट हिल्सा पुगिन्छ। हिल्साबाट सडकमार्ग हुँदै एक दिनमा मानसरोवर पुग्न सकिन्छ। यस यात्रा दुई लाखदेखि तीन लाख रुपैयाँमा गर्न सकिन्छ।

काठमाडौं-केरुङ रुट: यो रुट सस्तो छ। काठमाडौंबाट रसुवागढी हुँदै केरुङ पुगेर, तिब्बती सीमा पार गरी सिगात्से र त्यहाँबाट दुई दिनको यात्रा पछि मानसरोवर पुग्न सकिन्छ। यस यात्रामा दुई लाख रुपैयाँसम्म खर्च हुन्छ।

आवश्यक सामग्रीको जोहो

कैलाश मानसरोवर यात्रामा निम्न सामग्री अनिवार्य हुन्छ:

  • बाक्ला ज्याकेट, टोपी, पञ्जा, ट्राउजर, मोजा, हाइनेक
  • शतप्रतिशत यूभी प्रोटेक्टिभ सन ग्लास, सन स्क्रिन
  • टेक्ने लठ्ठी, पानीको बोतल
  • खानका लागि चकलेट, बदाम, काजु, किसमिस, भुटेको चना, केराऊ, चिउरा, जौको सातु
  • टर्च लाइट र ड्राई सेल ब्याट्री
  • ट्वाइलेट पेपर, दुई जोर जुत्ता (साधारण र ट्रेकिङ जुत्ता)
  • नियमित औषधी, टाउको दुख्दा खाने, पखाला लाग्दा खाने औषधी, दुखाई कम गर्ने औषधी

ट्रेकिङ एजेन्सीमार्फत यात्रा

कैलाश मानसरोवरको यात्रा आफैंले गर्न गाह्रो छ। तिब्बतको भाषा, खाना र भौगोलिक बनावट फरक हुने भएकाले ट्रेकिङ एजेन्सीमार्फत मात्र यात्रा सम्भव हुन्छ। यो यात्रामा आफैंले सामान बोक्ने, खाना पकाउने र मार्गदर्शन पाउने सम्भावना कम हुन्छ। त्यसैले, अनुभवी ट्रेकिङ एजेन्सीको सहयोगमा यात्रा गर्नु बुद्धिमानी हुन्छ।

कैलाश मानसरोवर यात्रामा सतर्कता अपनाउनु, आवश्यक सामग्री जोहो गर्नु, र अनुभवी ट्रेकिङ एजेन्सीसँग यात्रा गर्नु भनेको सफल यात्राको गुरुमन्त्र हो। यसले तपाईको यात्रा सुरक्षित र सम्झनालायक बनाउनेछ।

हिमालयन एड्भेन्चर इन्टरनेसनल ट्रेक्ससँग यो पवित्र यात्रा गर्दै आफ्ना धार्मिक र आध्यात्मिक यात्रा पूरा गर्नुहोस्। तपाईंको जीवनमा अविस्मरणीय अनुभव बनाउनुहोस्।

कैलाश मानसरोवर यात्रा Itinerary

Expand All Close All
Food
बेड र खाजा
Accomodation
होटेल
Elevation
1400

काठमाडौँमा आगमन पछि, हाम्रो प्रतिनिधिले तपाईंलाई स्वागत गर्नेछन् र होटलसम्म पुर्‍याउनेछन्।
आरामको समय पछि, यात्रा सम्बन्धी जानकारी र तयारीको लागि बैठक हुनेछ।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
2700

काठमाडौँबाट केरूंगसम्म 6-7 घण्टा लामो रमाईलो ड्राइभ हुनेछ।
केरूंग पुगेर होटलमा बसोबास गर्नेछौं र स्थानीय परिवेशको अन्वेषण गर्ने समय हुनेछ।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
4590

सागाबाट मानसरोवर तालसम्म 6-7 घण्टा ड्राइभ गर्नेछौं।
मानसरोवर तालको पवित्र दर्शन र पूजापाठ गर्नेछौं।
मानसरोवर तालको किनारमा रहेको गेस्ट हाउसमा बसोबास गर्नेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
4560

तारबोचे हुँदै डार्चेनसम्म 2 घण्टा लामो यात्रा हुनेछ।
डार्चेनमा होटलमा बसोबास गर्नेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
4890

दार्चेनबाट केहि समय गाडीमा र तेसपछी पैदल यात्रा सुरु गरेर देरफुकसम्म पुग्नेछौं।
 एक यहाँ रात बिताउनेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
4800

डोल्मा ला पास (5,630m) पार गर्दै जुथुलपुकसम्म पुग्नेछौं।
तम्बूमा बसेर रात बिताउनेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
4600

जुथुलपुकबाट यात्रा समाप्त गर्दै डार्चेन फर्कनेछौं।
डार्चेनबाट सागासम्म ड्राइभ गरेर होटलमा बसोबास गर्नेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
2700

सागाबाट केरूंगसम्म फर्कनेछौं र होटलमा आराम गर्नेछौं।

Food
खाजा, दिउसोको खाना र बेलुकाको खाना
Accomodation
लज /होटेल
Elevation
1400

केरूंगबाट काठमाडौँसम्म फर्कनेछौं।
काठमाडौँमा आ-आफ्नो घरमा रात होटलमा बिताउनेछौं र आवश्यकताअनुसार किनमेल र अन्य कार्यक्रमको लागि समय हुनेछ।

कैलाश मानसरोवर यात्रा Cost Includes?

  • काठमाडौँमा होटल आवास
  • केरूंग, सागा, मानसरोवर, डार्चेनमा आवास (होटल/गेस्ट हाउस)
  • दैनिक भोजन (नास्ता, खाना, र डिनर)
  • अनुभवि गाइड र सहयोगीहरू
  • सबै आवश्यक परमिट र भिसा व्यवस्था
  • समूह ट्रान्सपोर्ट

कैलाश मानसरोवर यात्रा Cost Excludes?

  • व्यक्तिगत खर्चहरू (जस्तै, फोन, लुगा धुने सेवा, अतिरिक्त खाना)।
  • यात्रा बीमा।
  • अतिरिक्त गतिविधिहरू र अवश्यक पर्दा प्रयोग हुने अतिरिक्त सामग्रीहरू।
  • कुनै पनि आकस्मिक खर्चहरू।
  • घोडा चडाइ खर्च ४५०० चाइनिज रुपैयाँ यदि घोडा चाहिएमा
  • व्यक्तिगत भरिया खर्च १५०० यदि भरिया चाहिएमा
  • टिप्स

कैलाश मानसरोवर यात्रा Altitude Profile

कैलाश मानसरोवर यात्रा FAQs

कैलाश मानसरोवर यात्रा एक धार्मिक र साहसिक यात्रा हो जसमा तिर्थयात्रीहरूले तिब्बतको पवित्र कैलाश पर्वत र मानसरोवर तालको दर्शन गर्छन्।

कैलाश मानसरोवर यात्राको उत्तम समय मेदेखि सेप्टेम्बरसम्म हो जब मौसम सामान्य हुन्छ र यात्रा सुरक्षित हुन्छ।

कैलाश मानसरोवर यात्रा सामान्यतया १२-१५ दिनको हुन्छ, तर यो यात्रा कार्यक्रममा निर्भर हुन्छ।

यात्रा नेपालबाट सुरु हुन्छ र केरूङ सीमा हुँदै तिब्बत प्रवेश गरिन्छ। त्यहाँबाट बस वा गाडीमा यात्रा गरिन्छ।

तपाईंले शारीरिक रुपमा स्वस्थ हुनु पर्छ, उचाईको अनुकूलता, आवश्यक मेडिकल चेकअप र उचित कपडा तथा सामग्रीको तयारी गर्नु पर्छ।

कैलाश मानसरोवर यात्राको खर्च $2,500 देखि $3,500 सम्म पर्छ, जसमा आवास, यातायात, खाना, र अनुमतिहरू समावेश छन्।

खर्चमा होटल, खाना, यातायात, गाइड, पोर्टर, र आवश्यक अनुमति समावेश छन्।

खर्चमा व्यक्तिगत खर्च, बीमा, अतिरिक्त पेय पदार्थ, र व्यक्तिगत गियरहरू समावेश हुँदैनन्।

हामीले अनुभवी गाइड र स्थानीय कर्मचारीहरूको सेवा प्रदान गर्छौं जसले यात्राको सुरक्षित र सफल बनाउन मद्दत गर्छ।

पासपोर्ट, भिसा, र तिब्बत प्रवेश अनुमति आवश्यक पर्छ।

खानाको व्यवस्था यात्रा प्याकेजमा समावेश छ, तर तपाईं आफ्नो मनपर्ने स्न्याक्स ल्याउन सक्नुहुन्छ।

उच्च स्थानमा बिस्तारै चढ्नु, प्रशस्त पानी पिउनु, र आवश्यक औषधि लिनु ऊचाईको समस्याबाट बच्नका लागि आवश्यक छन्।

तातो कपडा, रेनकोट, राम्रो जुत्ता, सनस्क्रीन, सनग्लासेस, र व्यक्तिगत प्राथमिक उपचार सामग्री ल्याउनु पर्छ।

हो, यात्रा बीमा अनिवार्य छ जसले आकस्मिक स्वास्थ्य समस्याहरू र यात्रा रद्दको क्षतिपूर्ति गर्छ।

यो यात्रा शारीरिक रुपमा स्वस्थ र साहसिक यात्राका लागि तयार व्यक्तिहरूका लागि उपयुक्त छ। वृद्ध व्यक्तिहरूले चिकित्सकको सल्लाह लिएर मात्र यात्रा गर्नुपर्छ।

कैलाश मानसरोवर यात्रा Additional Information

The Kailash Manasarovar Tour is not just a travel itinerary—it's a deeply spiritual journey that millions across the globe dream of undertaking at least once in their lifetime. Set in the remote western region of Tibet, this pilgrimage offers an unforgettable blend of adventure, devotion, culture, and natural grandeur. At Himalayan Adventure International Treks, we specialize in creating seamless, safe, and soul-stirring experiences through Mount Kailash and Lake Manasarovar. Whether you're searching for Kailash Mansarovar Yatra at the lowest cost, premium comfort, or a private Kailash Manasarovar Yatra, we have the ideal package tailored for you.

Where is Kailash Mansarovar Situated?

Mount Kailash, often referred to as Kailash Parvat, is situated in the remote southwestern corner of the Tibetan Autonomous Region of China. It is approximately 21,778 feet (6,638 meters) high and remains unconquered—a fact that underscores its sacred status. Where is Mansarovar Lake located? Just 20 kilometers southeast of Mount Kailash lies Lake Manasarovar, one of the highest freshwater lakes in the world at an elevation of 4,590 meters.

For those asking, “Where is Kailash Parvat?”—it lies near the sources of four major rivers: the Indus, Sutlej, Brahmaputra, and Karnali. This geographic feature further enhances its spiritual significance among Hindus, Buddhists, Jains, and Bon followers.

Spiritual Significance of the Kailash Manasarovar Yatra

Mount Kailash is believed to be the earthly abode of Lord Shiva and Goddess Parvati. The holy Kailash Mansarovar Yatra offers devotees the chance to walk around (perform parikrama) the sacred mountain and bathe in the purifying waters of Lake Manasarovar, which is believed to cleanse sins from past lifetimes.

Pilgrims from Maharashtra and other parts of India often seek Kalash Maharashtra tourist information, particularly regarding how to reach and what spiritual preparations are needed. Whether you start your journey from Delhi, Kathmandu, or Kyirong, we provide detailed guidance and complete arrangements.

Kailash Mansarovar Yatra Packages – Cost and Options

At Himalayan Adventure International Treks, we offer a range of travel options suitable for various preferences and budgets. Here’s a breakdown of Kailash tour package price and types:

Kailash Manasarovar Tour Package from Nepal

  • Start Point: Kathmandu

  • Includes: Flights, accommodation, meals, Tibet permit, yak/horse for emergency, and guide services.

  • Kailash Mansarovar tour package from Kathmandu cost: Starts from USD 2,350 per person

  • Kathmandu to Kailash Mansarovar Yatra cost is inclusive of permits, transport, accommodation, meals, and logistics.

  • Best suited for travelers flying into Nepal and wanting a fully guided, comfortable experience.

Mount Kailash Tour from India

  • Start Point: Delhi or Lucknow

  • Includes: Transport to Nepal border, accommodation, transfer to Kathmandu, and full Yatra services from Nepal.

  • Mount Kailash Tour Package from India cost: Starting from INR 200,000, depending on group size and customizations.

Kailash Yatra Tours from Kyirong

  • Entry Point: Kyirong, Tibet (via Rasuwa Gadhi border)

  • Popular with: Budget travelers and repeat pilgrims.

  • Kailash Yatra Packages from Kyirong: Available from USD 2,000 onwards.

  • Offers beautiful overland journey through remote Tibet with acclimatization days.

Helicopter Yatra to Kailash

  • Includes: Helicopter from Kathmandu to Simikot, onward flight to Hilsa, and short overland transfer to Tibet.

  • Best Mt Kailash Tour Operators often recommend this for senior citizens or those with limited time.

  • Mount Kailash Trip Cost by Helicopter: Starts at USD 3,500 – 4,500, depending on comfort level and group size.

Kailash Manasarovar Tour Package Cost Comparison (2026/2027 Edition)

Package Type Duration Cost (Approx.) Entry Point Best For
Overland via Kyirong 14 Days USD 2,000–2,500 Kyirong Budget Travelers
Heli from Simikot 11 Days USD 3,500–4,500 Hilsa Senior Citizens, VIPs
Kathmandu Full Service 14 Days USD 2,350–2,800 Kathmandu Comfortable Group Tours
Delhi to Kailash 17 Days INR 200,000+ Delhi-Kathmandu Indian Pilgrims
Kailash Manasarovar Yatra Private Flexible Custom Any Point Families, Private Groups

Note: Prices vary depending on services, season, and group size.

Why Choose Himalayan Adventure International Treks?

Experienced Operators: We have years of experience handling Kailash Manasarovar tours and high-altitude expeditions across Nepal and Tibet.

Best Mt Kailash Tour Operators: Rated highly on platforms like Google and TripAdvisor with verified 5.0-star reviews.

Tailored Services: Whether you’re looking for the Kailash Mansarovar Yatra lowest cost or a luxurious private tour, we cater to all categories.

Full Transparency: No hidden charges. All permit fees, visa arrangements, and travel insurance support are clearly laid out.

Kathmandu to Kailash Mansarovar Distance & Route Details

The Kathmandu to Kailash Mansarovar distance is approximately 900 km via the Kyirong route. The journey includes:

  • Kathmandu to Rasuwagadhi: By road (approx. 7 hours)

  • Rasuwagadhi to Kyirong: Cross Tibet border

  • Kyirong to Saga to Darchen: Drive through pristine Tibetan plateau

  • Darchen to Mansarovar Lake: Short scenic drive

  • Kora (Parikrama): 3-day trek around Mount Kailash covering Dirapuk, Dolma La Pass (5,645m), and Zuthulpuk.

Booking and Contact

For confirmed bookings, personalized travel plans, and the best Kailash tour budget in 2026, visit our official site or reach out directly.

Himalayan Adventure Intl Treks
🗺 Map: Budhanilkantha, Kathmandu 44600, Nepal
Hours: 10 AM–7 PM
📞 Phone: +9779803526139
🌐 Official Website: himalayanadventureintl.com

Embarking on a Kailash Mansarovar Yatra is more than just a trip—it’s a transformational experience. From the sacred shores of Mansarovar Lake to the mystical presence of Kailash Parvat, every step on this journey resonates with ancient prayers and profound peace.

With Himalayan Adventure International Treks, you’re not just booking a tour—you’re embracing a once-in-a-lifetime spiritual voyage backed by reliability, care, and cultural expertise.

Let 2026 be the year you make the sacred pilgrimage to Mount Kailash a reality.

Similar Packages

WE ARE ASSOCIATED WITH

  • gov
  • NTB
  • TAAN
  • NMA
  • KEEP

Find & Follow Us on

Subscribe Newsletter